लक्ष्मी सनराइज बैंकको अगुवाईमा १०२ मे.गा.अप्पर मर्स्याङ्दीमा लगानी हुँदै
पुस २१, २०८१काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा १०२ मेगावाटको अप्पर मर्स्याङ्दीमा लगानी हुने भएको छ । सो आयोजनाको कूल लागत रू २१.४० अर्ब रहेको कम्पनीले जनाएको छ । परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता रहेको छ । बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्वक र संस्थ
सबै पढ्नुहोस