ओली र पोखरेलको प्रतिवेदन पारित गर्दै एमाले बैठक समापन
पुस २३, २०८१काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबारदेखि सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको हो । बैठकले माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने निर्णय गरेको छ । बैठक समापन गर्दै अध्यक्ष ओलीले नेताहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिएका छन् । त्यसक्रममा ओलीले दाने जग्गामा पार्टी कार्यालय भवन बनाउने र नेताहरूमाथि भ
सबै पढ्नुहोस