×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अवैध खैरो हेरोइनसहित ५ जना पक्राउ

अवैध खैरो हेरोइनसहित ५ जना पक्राउ

पुस २५, २०८१

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ ।  धनगढी उपमहानगरपालिका–०९ को वडा कार्यालय नजिकबाट १ ग्राम ९१० मिलिग्राम खैरो हिरोइन, बङ्ग्राकटानबाट १३० मिलिग्राम  र धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट ५० मिलिग्राम गरी जम्मा २ ग्राम ९० मिलिग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ पर

सबै पढ्नुहोस