×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा

निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा

माघ २, २०८१

काठमाडौँ । निर्माण व्यवसायीहरूले चरणबद्ध रूपमा आन्दोलनमा जाने घोषणा गरेका छन् । यही माघ ३ गतेदेखि चरणबद्ध रूपमा आन्दोलनमा जाने तयारी भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । लामो समयदेखि निर्माण व्यवसायीले सरकारसँग विभिन्न माग राख्दै आएको तर सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले बताए । 

सबै पढ्नुहोस