ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य
माघ ४, २०८१काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस