×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अखिलका अवकाशप्राप्त महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस

अखिलका अवकाशप्राप्त महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस

माघ २१, २०८१

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) का अवकाशप्राप्त सचिवालय सदस्यहरूलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरिएको छ । उपमहासचिव शक्ति बस्नेत नेतृत्वको तीन सदस्यीय कार्यदलले निवर्तमान उपाध्यक्षदेखि महासचिवसम्मलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेको इन्चार्ज तथा कार्यदल सदस्य हिमाल शर्माले जानकारी दिए ।  उनीहरुले कार्यदलले तयार पारेको प्रतिवेदन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । माघ ८ गते

सबै पढ्नुहोस