×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख

एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख

माघ २३, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् । सो विभागको उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेल तोकिएका छन् । सङ्गठन विभागको प्रमुखको जिम्मेवारी डा. बेदुराम भुसालले पाउँदा रामचन्द्र यादव उपप्रमुख भएका छन् ।  

सबै पढ्नुहोस