×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाजवाद निर्माणको मुख्य आधार कृषि : अध्यक्ष प्रचण्ड

समाजवाद निर्माणको मुख्य आधार कृषि : अध्यक्ष प्रचण्ड

माघ २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद निर्माणको मुख्य आधार कृषि भएको बताएका छन् । कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने उनको भनाइ छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कृषिमा जोड दिँदा मात्रै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासको आधार पनि बन्न सक्ने बताए । ‘आत

सबै पढ्नुहोस