×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

नेपाली फिल्म ‘दुखी आत्मा’ र ‘रंगी’ आजदेखि प्रदर्शनमा

नेपाली फिल्म ‘दुखी आत्मा’ र ‘रंगी’ आजदेखि प्रदर्शनमा

फाल्गुण २, २०८१

काठमाडौं । शुक्रबारदेखि हलमा ४ नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘दुखी आत्मा’ र ‘रंगी’सहित बलिउडको ‘छावा’ र हलिउडको ‘क्याप्टेन अमेरिका : व्रेभ न्यू वर्ल्ड’  छन् । ‘दुखी आत्मा’को रनटाइम १३९ मिनेट र पीजी सर्टिफिकेट छ । दयाहाङ राई र आँचल शर्माको शीर्ष भूमिका रहेको यो फिल्मले यौन दुर्बलता पीडित पुरुषको कथ

सबै पढ्नुहोस