माओवादीले १२३ स्थानीय तहलाई नमुना पालिकाका रूपमा विकास गर्ने
फाल्गुण ४, २०८१काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र)ले आफूले जितेको स्थानीय तहलाई नमुनाको रूपमा विकास गर्ने गरी तयारी थालेको छ । भर्खर सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार माओवादीले फागुन १० गते काठमाडौँमा जनप्रतिनिधिहरूको राष्ट्रिय भेला बोलाएको हो । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीले पालिका प्रमुख अध्यक्ष १२३ र उपप्रमुख उपाध्यक्ष १३० स्थानमा जितेको थियो
सबै पढ्नुहोस