एमसीसी सधैंको लागि खारेज गरी कुटनीतिक सम्बन्ध प्रगाढ बनाउन अमेकिालाई नेकपाको आग्रह
फाल्गुण ११, २०८१काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गर्न अमेरिकालाई आग्रह गरेका छन । एमसीसी खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन उनले अमेरिकालाई आग्रह गरेका छन् । महासचिव विप्लव सीले आइतबार एक विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपा
सबै पढ्नुहोस