×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

दानाबारीमा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते

दानाबारीमा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते

फाल्गुण १५, २०८१

काठमाडौं । इलामको माई नगरपालिका–१ पाल्टार माईखोला पुल नजिकै पिकअप दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् ।  बिहीबार अपराह्न भएको सो दुर्घटनामा १५ जना घाइते भएका हुन् । दुर्घटनामा घाइते भएकाहरूलाई माई अस्पतालमा उपचार पश्चात् थप उपचारका बिर्तामोड तर्फ लगिएको इलामका कार्यवाहक प्रमुख जिल्ला अधिकारी हरि मगरले जानकारी दिए ।   महमाईबाट दानाबारीतर्फ नेपाल मगर संघको एक कार्यक्रमबाट आउँदै गरेका सहभागी लिएर आएको

सबै पढ्नुहोस