सुनको मुल्य बढ्यो, चाँदी स्थिर
असार १, २०८२काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस