सुनचाँदीको मुल्य स्थिर
असार २, २०८२काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस