उच्च अंकले बढ्यो सेयर बजार
भदौ ११, २०८२काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०१ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २८१९ मा पुगेको छ। कारोबार सुरुवातका क्रममा घटेर सवा ११ बजे २७६८ अंकसम्म झरेकोमा त्यसपछि वृद्धिले अन्तिम समयसम्म निरन्तरता पाइरह्यो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोडको भयो । २३२ कम्पनीको मूल्य बढ्दा १९ को घट्यो । सबै समूहका सूचक
सबै पढ्नुहोस