काठमाडौं र ललितपुरका ५ स्थानमा एकैदिन दिउँसै चोरी
पुस १, २०८२काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न पाँच ठाउँमा दिउँसै चोरीका घटना भएका छन् । प्रहरीका अनुसार काठमाडौंका तीन र ललितपुरका दुई स्थानमा सोमबार दिउँसो नगद र गरगहना चोरी भएको हो । सोमबार दिउँसो काठमाडौंको तारकेश्वर नगरपालिका–११ डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भएकी २६ वर्षीया सुनिता बजगाईको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २ लाख ९१ हजा
सबै पढ्नुहोस