जनमोर्चाको घोषणापत्र सार्वजनिक
माघ १४, २०८२बुटवल । राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा तीन तहको संघीयता देशको आर्थिक अवस्थाले धान्न नसक्ने भन्दै प्रदेश तह खारेज गरी त्यसमा हुने खर्च शिक्षा र स्वास्थ्यमा लगानी गरिने उल्लेख छ । शिक्षा
सबै पढ्नुहोस