राष्ट्रिय जनमुक्ति पार्टीको घोषणापत्र सार्वजनिक
माघ १६, २०८२बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी (रामुपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । रुपन्देहीको मंगलापुरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केशवबहादुर थापा र महासचिव टोप अस्लामी लगायतका नेताले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा हालको संविधान अनुसारको संघीय मोडल र निर्वाचन प्रणाली त्रुटिपूर्ण रहेकाले शक्ति
सबै पढ्नुहोस