×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अमेरिका र इजरायललाई युद्ध रोक्न चीनको आग्रह

अमेरिका र इजरायललाई युद्ध रोक्न चीनको आग्रह

फाल्गुण २४, २०८२

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इजरायललाई इरानविरुद्ध चलाइरहेको सैनिक अभियान तत्काल रोक्न आग्रह गरेका छन् । उनले यस्तो युद्ध कहिल्यै हुन नहुने भन्दै सम्बन्धित पक्षलाई तत्काल संघर्ष अन्त्य गरेर वार्ताको बाटोमा फर्किन अपिल गरेका हुन् । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाङ यीले बल प्रयोग गरेर अहिलेको संकट समाधान हुन नसक्ने बताएका छन् । उनका अनुसार कुनै पनि समस्या केवल सैनिक कारबाहीबाट समाधान हुन सक्दैन ।

सबै पढ्नुहोस