बालेनको चुनाव खर्च १४ लाख १७ हजार
फाल्गुण २५, २०८२काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनाव खर्च जिल्ला निर्वाचन कार्यालय झापामा बुझाएका छन् । झापा- ५ बाट उम्मेदवार बनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका बालेनले निर्वाचनमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन् । बालेनले सवारी साधनमा २ लाख ९३ हजार ८०० खर्च भएको विवरण पेश गरेका छन् भने हवाई खर्च ३५ हजार, वडा स्तरीय घरदैलो
सबै पढ्नुहोस