गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस
चैत १, २०८२काठमाडौं । सरकारले ओम प्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री अर्याललाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सबै पढ्नुहोस