नेप्से १४.२१ अंकले बढ्यो, १३ अर्ब १६ करोडको कारोबार
चैत १२, २०८२काठमाडौँ । नेप्से दोहोरो अंकले बढेको छ । आज विहिबार नेप्से १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता शेयर १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ मा कारोबार भएको थियो । आज विकास बैंक, जीवन बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स, सुपर खुदी हाइड्रो र होटल फरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोलु र भुजुङ हाइड्रो
सबै पढ्नुहोस