इरानमा एकै दिन ९ शहरमा आक्रमण
चैत १३, २०८२काठमाडौँ । इरानमा एकै दिन ९ शहरमा आक्रमण भएका छन् । तीमध्ये राजधानी तेहरानमा सबैभन्दा बढी बमबारी भएको बताइएको छ । विहिबार दिनभरि विस्फोटको आवाज सुनिएको र राति पनि हवाई आक्रमण जारी रहेको जनाइएको छ । यसैबीच अमेरिका पक्षले वार्ता सही दिशामा अघि बढिरहेको दाबी गरिरहेको छ । तर इरानी अधिकारीहरूले भने यसमा कम विश्वास देखाएका छन् । उनीहरूका अनुसार अमेरिकाले प्रस्ताव गरेको १५ बुँदे योजना आफ्नो हितमा नरहेको ठहर गरिएको छ । अमेरिकी राष्
सबै पढ्नुहोस