निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
असार २५, २०८३काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग संवाद गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणको विषयमा निर्माण व्यवसायीसँग संवाद हुन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्
सबै पढ्नुहोस