भारतमा पाण्डे, चीनमा शर्मा र अमेरिकामा थापा राजदूत सिफारिस
असोज २, २०८३काठमाडौं । सरकारले भारत, चीन र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण शर्मा र अमेरिकाका लागि चीरन थापालाई सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले भारत, चीन र अमेरिकासहित १३ वटा देशका राजदूतहरू नियुक्ति गरेको हो । विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्य
सबै पढ्नुहोस