गत आर्थिक बर्षमा सरकारको सञ्चित कोष १ खर्ब ८ अर्ब ९९ करोडले ऋणात्मक
पुस १५, २०८२काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ । आज उक्त प्रतिवेदन महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखापरीक्षक तोयम रायासमक्ष छुट्टाछुट्टै पेस गरेका हुन्। सङ्घीय सञ्चित कोषको सञ्चालन र तीन वटै तहका सरकारको एकीक
सबै पढ्नुहोस