भारतबाट ६५४ मेगावाट विद्युत आयात गर्न अनुमति नवीकरण
पुस १६, २०८२काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज ९आइएक्स०को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा ९अरटिसी० आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अ
सबै पढ्नुहोस