प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
कार्तिक १०, २०८३काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान भएको छ । गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । जसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् । पाण्डे उच्च अदालत, पाटनको हेटौंडा इजलासका न्यायाधीश हुन् भने सारू उच्च अदालत पाटनक
सबै पढ्नुहोस