एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्ने
कार्तिक ११, २०८३काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन् । यसअघिका कप्तान कुशल मल्ल प्लेइङ–११ मा अटाएका छैनन् । टस हारेपछि चितवनका कप्तान बोपाराले भने, ‘मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर
सबै पढ्नुहोस