दिल्लीको वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’
कार्तिक ५, २०८१काठमाडौँ । सोमबार बिहान राजधानी दिल्लीमा फेरि एकपटक वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’ को श्रेणीमा रेकर्ड गरिएको छ। राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ । यस वर्ष पनि जाडो सुरु भएसँगै दिल्लीको हावाको गुणस्तर खस्किन थालेको छ । सोमबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकाङ्क २५० भन्दा माथि थियो। जुन खराब को श्रेणीमा पर्छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको
सबै पढ्नुहोस