दक्षिण कोरियामा राष्ट्रपतिको यात्रामा प्रतिबन्ध
मङ्सिर २४, २०८१सोल । दक्षिण कोरियाका राष्ट्रपति यून सुक–येओलको यात्रामा प्रतिबन्ध लागेको छ । भ्रष्टाचार मुद्दा विभागका मुख्य अभियोजनकर्ताले येओलमाथि यात्रामा रोक लगाउन आदेश दिएका छन् । गएको हप्ता मार्सल ल लगाएको मामिलामा यतिबेला येओलमाथि छानबिन भइरहेको हो । योओल प्रशासनको कयौं वरिष्ठ अधिकारीमाथि पनि यात्रामा रोक लगाइएको छ । मंगलबार अबेर रात मार्सल लको प्रयास असफल भएयता हजारौँ दक्षिण कोरियालीहरू सडकमा विरोध प्रदर्शनमा उत्रिएर य
सबै पढ्नुहोस