दक्षिण कोरियामा १४ दिनमा ३ राष्ट्रपति फेरिए
पुस १३, २०८१काठमाडौं । दक्षिण कोरियामा १४ दिनको अन्तरमा ३ राष्ट्रपति फेरिएका छन । दक्षिण कोरियाको संसदमा शुक्रबार प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक-सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित भएको छ । योसँगै उनी पनि पदमुक्त हुने भएका छन् । यसलाई कार्यवाहक राष्ट्रपति भएको बेला महाअभियोग सामना गर्नुपरेको पहिलो घटना भनिएको छ । तीब्र राजनीतिक उथलपुथलले दक्षिण कोरियाले दुई सातामा तीन राष्ट्रपति पाएको छ । ग
सबै पढ्नुहोस