८६७ उम्मेदवारले खोले बैंक खाता, २५३९ को बाँकी
फाल्गुण ८, २०८२काठमाडौं । प्रतिनिधिसभा सभा सदस्यका लागि प्रत्यक्षतर्फ तीन हजार ४०६ जना उम्मेदवार छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या जम्मा ६६७ पुगेको छ । अझै २५३९ जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेर त्यसको जानकारी निर्वाचन आयोगलाई गराएका छन् । निर्वाचनमा राजनीत
सबै पढ्नुहोस