×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल विजयी

सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल विजयी

फाल्गुण २४, २०८२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक-२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । अन्तिम मत परिणामअनुसार नेकपाका दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै विजयी बनेका छन् भने तामाङ १९ हजार १४६ मत सहित दोस्रो भए । नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्ट

सबै पढ्नुहोस