ओखलढुंगामा कडा प्रतिष्पर्धा, काँग्रेस १७ मतले अगाडी
फाल्गुण २४, २०८२काठमाडौँ । ओखलढुंगामा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिष्पर्धा देखिएको छ । मत गणनाको पछिल्लो अपडेट अनुसार नेपाली काँग्रेसका कुमार लुइँटेल १७ मतले फेरी अगाडी आएका छन् । लुइँटेलले १३ हजार ७८२ मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका विश्वराज पोखरेलले १३ हजार ७३५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार ५८ मत प्राप्त गरेका छन् भने एमालेकी अस्मिता थापाले १०
सबै पढ्नुहोस