सरकार ढाल्न खबरदारी सभा गरेको होइन, सरकार आफैँ कुहिएर ढल्छ : प्रचण्ड
कार्तिक १०, २०८१काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार ढाल्नका लागि नभई खबरदारी गर्न माओवादी सडकमा आएको बताएका छन् । शनिवार काठमाडौँमा गरिएको खबरदारी सभामा बोल्दै उनले भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्ने अहिलेको सरकार आफैँ कुहिएर झर्ने टिप्पणी गरे । उनले माओवादीले खबरदारी सभा गर्ने बित्तिकै सत्तापक्ष आतङ्कित भएको बताउँदै अझै भ्रष्टाचारीलाई संरक्षण नगर्न चेतावनी दिए । अध्यक्ष प
सबै पढ्नुहोस