आज दुई संसदीय समितिको बैठक बस्दै
कार्तिक १४, २०८१काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ हुनेछ । साथै बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालमाथिको सुनुवाइ पनि हुने बताइएको छ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा उत्पादित सुपारी निर्यातबारे छलफल हु
सबै पढ्नुहोस