संसद्मा सुनाइयो सांसद माया राई पक्राउ परेको सूचना
बैशाख १४, २०८२काठमाडौं । संसद्मा सांसद माया राई पक्राउ परेको सूचना सुनाएको छ । सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो । उक्त सूचना आइतबार प्रतिनिधि सभाको बैठकमा सुनाइएको हो । सां
सबै पढ्नुहोस