शिक्षा विधेयकमाथि दफावार छलफल सकियो
बैशाख २१, २०८२काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सकाएको छ । ‘उपसमितिको समय र दफावार छलफल पनि सकियो । उपसमितिले प्रतिवेदन लेखिरहेको छ,’ समिति सचिव दशरथ धमलाले भने, ‘अब उपसमितिले पास गर्न बाँकी छ ।’ प्रतिवेदन लेख्नका लागि केही समय आवश्यक पर्ने भएकाले थप गर्ने तयारी छ । सोमबार स
सबै पढ्नुहोस