धवलशमशेर र दुर्गा प्रसाईंले गरे नयाँ दल गठन गर्ने सहमति
जेठ २२, २०८३काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका दुर्गा प्रसाइले नयाँ दल गठन गर्ने सहमति गरेका छन् । राणा र प्रसाईंले ११ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर गरेका हुन् । किरात, बौद्ध सहित वैदिक सनातन हिन्दु अधिराज्य राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिज्ञा दुई पक्षले गरेका छन् । संवैधानिक राजसंस्था पुनर्स्थापना लागि सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिक
सबै पढ्नुहोस