नेकपाले भन्यो : छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ
भदौ ८, २०८३काठमाडौं । प्रतिपक्षी दल नेकपाले छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारलाई आग्रह गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्। बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषलाई जोड्दै उनले भने, ‘कोपिलामै खोसिएका हृदयविदारक घटनाप्रति दलको दर्फबाट दुस्ख व्यक्त गर्दछु। छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ म आह्वान गर्दछु।&r
सबै पढ्नुहोस