सुशीला नेतृत्वको सरकार अवैधानिक, समर्थन छैन : विप्लव
मङ्सिर २७, २०८२काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला नेतृत्वको सरकार अवैधानिक भएकाले समर्थन गर्न नसकिने बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले राजनीतिक दल विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै नेपाललाई कसैका अधीनमा लैजान नदिने बताए । उनले मुलुकको निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड समेत दिए । ‘देश जटिल परिस्थितिमा छ । दल छन्, देश छ ने
सबै पढ्नुहोस