दलको नेता छलफलबाटै टुङ्ग्याउन नेकपा कर्णालीका सांसदलाई प्रचण्डको निर्देशन
मङ्सिर २८, २०८२सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन् । शनिबार आयोजित ‘एकता सभा’लाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डसहित सहसंयोजक माधवकुमार नेपाल र नेता कालिबहादुर मल्लको उपस्थितिमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकमा संयोजक प्रचण्डले दलको नेता चयन र आगामी रणनीतिका विषयमा व
सबै पढ्नुहोस