मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी
फाल्गुण १२, २०८२काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव बारे छलफल र निर्णय हुने जानकारी दिइएको छ ।
सबै पढ्नुहोस