×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

केन्द्रीय सुरक्षा समितिको बैठक जारी

केन्द्रीय सुरक्षा समितिको बैठक जारी

फाल्गुण ९, २०८२

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले बैठक बसिरहेको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जनाएको छ । बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको मन्त्रालयले जानकारी गराएको छ । मधेश प्रदेशको गौरमा दुई समुदायबीच विवाद बढेपछि उत्पन्न तनावबारे गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समिति बैठक बोलाएर छलफल गरेका हुन्

सबै पढ्नुहोस