नेकपाको अपिल: देशको अवस्था परिवर्तन गर्ने अवसर दिन आग्रह
फाल्गुण १४, २०८२काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन: २०८२ लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीले आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ । पार्टीले २२ वटा कम्युनिष्ट तथा समाजवादी समूह एकीकृत भई तारा चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी भएको बताउदै राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
सबै पढ्नुहोस