मंसिर २० गतेदेखि अवरुद्ध अरनिको राजमार्ग खुल्यो
मङ्सिर २८, २०८२काभ्रेपलाञ्चोक । यही मंसिर २० गतेदेखि स्थानीयवासीले अवरुद्ध गरेको अरनिको राजमार्ग शनिबार बेलुकादेखि सञ्चालनमा आएको छ । अरनिको राजमार्ग कोदारीस्थित इको पहिरोमा स्थानीयले सडक अवरुद्ध गरेपछि नाका ८ दिनदेखि बन्द थियो । बाढी र पहिरोले बस्ती जोखिम भएको भन्दै स्थानीयले सडक सञ्चालनमा रोक लगाएका थिए । गत असोज २ गते स्थानीयवासी, सडक विभाग, सडक डिभि
सबै पढ्नुहोस