सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै
असोज ८, २०८१काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागिएको हो । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले टेक्निकल सहयोगका लागि टोली पठाउन लागिएको बताए । ‘प्राविधिक सहयोगका लागि कास्की प्रहरीलाई सहयोग गर्ने गरी टोली पठाउन लागिएको हो’ एसपी बोगटीले भने । यसअघि पनि सूर्यदर्शन सहकारीको अन
सबै पढ्नुहोस