झ्याप्ले खोलामा ३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो
असोज १७, २०८१काठमाडौँ । । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरू सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए । दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौँ आउँदै गरेको ना।४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट का
सबै पढ्नुहोस