रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु
कार्तिक ७, २०८१काठमाडौं । रौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । धनहारीस्थित महाबिरी झन्डा मेलामा कस्मेटिक पसल गरी बसेका माधवनारायण नगरपालिका ९ का विजय सहनीका श्रीमती २४ वर्षीय रिङकु देवी सहनीको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए । खेतमा राखेको आफनै ठेला ल्याउने क्रममा मेलामा जडान गरी ल्याएको विद्युतीय तारबाट करेन्
सबै पढ्नुहोस